अनुसूची १२
, मतदाता नामावलीमा नाम समावेश गर्न दिने निवेदनको ढाँचा
. पति वा पत्नीको नाम, थर र स्थायी ठेगाना :-
जिल्ला…………….गाउँ विकास समिति÷नगरपालिका………………. वडा नं…………. टोल……..
घर नम्वर भए घर नम्वर ः-
५. वावुको नाम, थर र स्थायी ठेगाना ः-
जिल्ला…………….गाउँ विकास समिति/नगरपालिका………………. वडा नं…………. टोल……..
घर नम्वर भए घर नम्वर ः-
६. आमाको नाम, थर र स्थायी ठेगाना ः-
जिल्ला…………….गाउँ विकास समिति/नगरपालिका………………. वडा नं…………. टोल……..
घर नम्वर भए घर नम्वर ः-
(ग) पेश गरेको लिखत र प्रमाण :-
१. सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको बडाबाट जारी भएको अनुसूची — १४ बमोजिमको सिफारिसपत्र,
२. उमेर पुष्टि गर्ने लिखत, र
३. अन्य कुनै प्रमाण भए सो प्रमाण ।
माथि उल्लिखित व्यहोरा ठिक साँचो हो । उक्त व्यहोरा झुठा ठहरिए मतदाता नामावली सम्वन्धी ऐन, २०६३ र
अन्य प्रचलित कानूनबमोजिम हुने सजाय भोग्न मन्जुर छु ।